राैतहट ७ पुस
राैतहटकाे बृन्दावनका ६८ जना सुत्केरी महिलाहरुलाई गर्भवती अबस्थामा गराइएकाे स्वास्थ्य जाँच बापत नेपाल सरकारबाट प्रदान गरिने यातायात खर्च आइतबार वितरण गरिएकाे छ । बृन्दावन नगरपालिकाकाे नगर प्रमुख विनाेद कुमार कुर्मीले नगरपालिकाका ६८ जना सुत्केरी महिलाहरुलाई साे रकम वितरण गरेकाे नगरपालिकाले जनाएकाे छ । बृन्दावन नगरपालिकाको वडा नं....