समाचार

रौतहटको गौरमा शनिबारबाट मेयर कप क्रिकेट प्रतियोगीता शुरु

रौतहट १३ माघरौतहटको गौर नगरपालिकामा शनिबारबाट मेयर कप क्रिकेट प्रतियोगीता शुरु भएको छ । रौतहटको सदरमुकाम गौरस्थित राइसमिल खेल मैदानमा शुरु भएको सो प्रतियोगीताको...

रंगपुर साझेदारी वनको नेतृत्वमा गरुडाका यादव चयन

रौतहट १३ माघरौतहटको रंगपुर साझेदारी वन उपभोक्ता समितिको अध्यक्षमा अशोक यादव निर्वाचित हुनु भएको छ । शनिबार रौतहटको गरुडा क्याम्पसमा सम्पन्न एक भेलाले यादवलाई...

चन्द्रनिगाहपुरमा प्रहरीद्धारा मोबाइल फोन फेला पारि हस्तान्तरण

रौतहट १३ माघरौतहट प्रहरीले हराएको मोबाइल फोन शनिबार सम्बन्धित ब्यक्तिलाई बुझाईएको छ । रौतहटको बृन्दावन नगरपालिकाको वडा नम्बर ९ का महम्द सर्वेस आलमको मोबाइल...

सर्लाहीमा जबरजस्ति करणीको प्रयास गर्ने एक शिक्षक पक्राउ

सर्लाही १३ माघसर्लाहीको हरिवनमा जवरजस्ति करणीको प्रयास गर्ने एक शिक्षक पक्राउ परेका छन । सर्लाहीको हरिवन नगरपालिकाको वडा नम्बर ११का ४२ बर्षिय रबिन कार्कीले...

युवा शक्ति विदेश पलायनले पूर्वराजा चिन्तित

बिरगञ्ज, १३ माघ । वीरगंजमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दन गरिएको छ।नागरिक अभिनन्दनपछिको सम्बोधनमा पूर्व राजा शाहले मधेशको मरुभूमिकरण, युवा शक्ति विदेश पलायनबारे चिन्तित...
0FansLike
0FollowersFollow
0SubscribersSubscribe
spot_img

Hot Topics