समाचार

रौतहटमा स्कारपियोले माेटरसाइकललाई ठक्कर दिदा एक घाइते

राैतहट १७ जेष्ठ राैतहटकाे गरुडामा भारतीय स्कारपियाेले विहिबार साझ माेटरसाइकललाई ठक्कर दिदा माेटरसाइकल चालक घाइते भएकाे छ । गरुडा नगरपालिकाकाे वडा नम्बर ५ शिवनगर महादेव...

राैतहटकाे चन्द्रपुरका विद्यालय जेष्ठ २२ गतेसम्म बन्द

राैतहट १७ जेष्ठ राैतहटकाे चन्द्रपुर नगरपालिकाका सम्पुर्ण विद्यालयहरु ५ दिनका लागि बन्द हुने भएकाे छ । विहिबार चन्द्रपुर नगरपालिका शिक्षा शाखाले एक जेष्ठ १८ गते...

राैतहटमा अबैध २ लाखसहित एक जना प्रहरी नियन्त्रणमा

राैतहट १६ जेष्ठ राैतहटबाट बुधबार अबैध नगद २ लाख  साइकलसहित १ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । राैतहटकाे गाैर नगरपलिकाकाे वडा नम्बर २ मा प्रहरी...

राैतहटकाे गुजरामा गढीमाई मन्दिरकाे उद्घाटन सम्पन्न

राैतहट १६ जेष्ठ राैतहटकाे गुजरामा निर्माण गरिएकाे गढीमाई मन्दिरकाे मंगलबार नगर प्रमुख सन्तलाल चाैधीले उद्घाटन गर्नु भएकाे छ  । गुजरा नगरपालिकाकाे वडा नम्वर ३ बाट...

गरुडाका नगर प्रमुख जयसवालले गरे सडक ढलानकाे शिलान्यास

राैतहट १६ जेष्ठ राैतहटकाे गरुडामा बुधबार एक कच्चा सडक ढलानकाे शिलान्यास गरिएकाे छ । गरुडा नगरपालिकाकाे वडा नम्बर ४ ब्रहम बाबा मन्दिर जाने कच्ची सडकलाई...
0FansLike
0FollowersFollow
0SubscribersSubscribe
spot_img

Hot Topics