समाचार

रौतहटको वृन्दावनमा  एक महिने व्युटिसियन तथा ईलेक्ट्रिसियन तालिम सम्पन्न

राैतहट १६ साउन रौतहटको वृन्दावनमा  एक महिने व्युटिसियन तथा ईलेक्ट्रिसियन तालिम सम्पन्न भएको छ। बैदेशिक रोजगार बोर्ड र  गौरी इन्टरनेशनल टेक्निकल एकेडेमी प्रा.ली.तथा ट्रेनिङ सेन्टर नेपालको...

चन्द्रनिगाहपुरमा मानव बेचबिखन सम्बन्धि चेतनामुलक कार्यक्रम सम्पन्न

राैतहट १५ साउन राैतहटकाे चन्द्रपुर -४ स्थित चन्द्रज्याेती अावासिय माध्यामिक विदयालय चन्द्रनिगाहपुरमा मंगलबार मावन बेचविखन सम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न भएकाे छ । सामुदायिक प्रहरी साझेदारी...

चन्द्रनिगाहपुरमा चोरी गरेको मोटरसाइकल सहित पक्राउ एक पक्राउ

राैतहट १५ साउन राैतहट प्रहरीले चाेरी गरेकाे माेटरसाइकलसहित एक जनालाई प्रहरीले मंगलबार पक्राउ गरेकाे छ । गत साउन ११ गते राति अन्दाजी ११ बजे राैतहटकाे...

राैतहटमा ३ पाङ्ग्रे अटाे रिक्सा चलाउन सवारी चालक अनुमति अनिवार्य

राैतहट १४ साउन राैतहटमा सवारी चालक अनुमति पत्र विना ३ पाङ्ग्रे अटाे रिक्सा चलाउन नपाइने भएकाे छ । साेमबार राैतहटकाे गाैर नगरपालिका अासपासका क्षेत्र लगायत...

चन्द्रनिगाहपुरबाट अबैध याैन धन्दाकाे अाराेपमा ६ जना प्रहरी नियन्त्रणमा

राैतहट १४ साउन राैतहटकाे चन्द्रनिगाहपुरबाट अबैध याैन धन्दामा संलग्न भएकाे भन्दै एक हाेटलबाट ६ जनालाई प्रहरीले नियन्त्रणमा लिइएकाे छ । चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर ५...
0FansLike
0FollowersFollow
0SubscribersSubscribe
spot_img

Hot Topics