चन्द्रनिगाहपुरमा मानव बेचबिखन सम्बन्धि चेतनामुलक कार्यक्रम सम्पन्न

राैतहट १५ साउन

राैतहटकाे चन्द्रपुर -४ स्थित चन्द्रज्याेती अावासिय माध्यामिक विदयालय चन्द्रनिगाहपुरमा मंगलबार मावन बेचविखन सम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न भएकाे छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अनुरूप साउन १५ गते मंगलबार अन्तराष्ट्रिय मानव बेचविखन दिवस ” को अवसरमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका कार्यालयका प्र.नि. साजन कुमार शर्माले जिल्ला रौतहट चन्द्रपुर न.पा. वडा नं ४ स्थित चन्द्रज्योती बोडिङ स्कुल चन्द्रनिगाहपुर रौतहटमा कक्षा १० मा अध्ययनरत छात्र/छात्रहरूलाई “मावन बेचविखन” सम्बन्धी चेतना मुलक कार्यक्रम संचालन गर्नु भएको थियाे ।

ताजा समाचार

Related Articles