मुख्य समाचार

चन्द्रपुर-६ मा गरिब तथा विपन्न परिवारलाई बाख्रा वितरण

रौतहट, १२ असार । रौतहटको चन्द्रपुर नगरपालिका–६ मा अति गरिब तथा विपन्न परिवारको आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले बाख्रा वितरण गरिएको छ । आइ एन...

श्री नेपाल माध्यमिक विद्यालय विश्रामपुरको व्यवस्थापन समिति अध्यक्षमा अमिन्द्र पटेल सर्वसम्मत चयन

रौतहट, १२ असार । लामो समयदेखि अभिभावक विहीन रहेका वृन्दावन नगरपालिका–२ स्थित श्री नेपाल माध्यमिक विद्यालय विश्रामपुरको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा अमिन्द्र पटेल सर्वसम्मत...

गढीमाईमा महिनावारी सम्बन्धी जनचेतनामूलक सडक नाटक प्रदर्शन

रौतहट ११,असार । रौतहटको गढीमाई नगरपालिका–१ मा महिनावारी सम्बन्धी जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ । सोडेक नेपाल को आयोजनामा तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय,...

गढीमाईमा स्वास्थ्य बिमा सम्बन्धी जनचेतनामूलक सडक नाटक प्रदर्शन

रौतहट ११,असार । रौतहटको गढीमाई नगरपालिका–८ मा समुदाय तथा विद्यालय लक्षित स्वास्थ्य बिमा सम्बन्धी जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ। सृजनात्मक युवा क्लब, गढीमाई नगरपालिका–८,...

चन्द्रपुर नगरपालिकाले ल्यायो १ अर्ब २१ करोड ८० लाखको बजेट, १७ औँ नगर सभा सम्पन्न

चन्द्रपुर १० रौतहट रौतहटको चन्द्रपुर नगरपालिकाको १७ औँ नगर सभा अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ ।...
0FansLike
0FollowersFollow
0SubscribersSubscribe
spot_img

Hot Topics