प्रदेश

विवाहित महिला भगाउने कटहरियाका वडा सदस्य पक्राउ

रौतहट ५ मंसिर । रौतहटको कटहरिया नगरपालिका–१ का नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य सतलाल दास पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रबार...

चन्द्रनिगाहपुरबाट ठुलाे परिमाण लागू औषध बरामद

राैतहट ५ मंसिर राैतहटकाे चन्द्रनिगाहपुरमा शुक्रबार साझ ठुलाे परिमाणमा लागू औषध बरामद गरिएकाे छ । चन्द्रनिगाहपुर चाेकबाट बजार गइरहेकाे ना२५प ६२८ नम्बरकाे माेटरसाइकलबाट साे लागू...

अर्काको श्रीमती भगाएका वडा सदस्यलाई कारबाही नगरेको भन्दै सिडिओ कार्यालयमा नाराबाजी

रुपेन्द्र पटेल रौतहट, ५ मंसिर । रौतहटको कटहरिया नगरपालिका–१ भसेढवामा वडा सदस्य सतलाल दासविरुद्ध गरिएको कारबाहीको माग सुनुवाइ नहुँदा स्थानीयबासीले शुक्रबार जिल्ला प्रशासन कार्यालय...

रौतहटबाट चोरी भएको मोटरसाइकल बाराको कोल्हवीमा फेला

रौतटह ४ मंसिर रौतहटको फतुवा विजयपुरबाट चोरी भएको मोतरसाइकल बाराको कोल्हवीमा फेला परेको छ । गएराती रौतहटको फतुवा विजयपुर नगरपालिकाको भैसही गाउ पुर्व टोलका रामचन्द्र...

पर्सामा चोरीका गहनासहित ४ जना पक्राउ

पर्सा ४ मंसिर पर्साको वीरगन्जबाट प्रहरीले चोरीका सुनचँदीका गरगहना सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरीका करिब ३७ लाख रुपैयाँ मूल्य बराबरको सुन–चाँदीका...
0FansLike
0FollowersFollow
0SubscribersSubscribe
spot_img

Hot Topics