प्रदेश

महोत्तरी बस्ती हटाउने प्रयासविरुद्ध कालापानीमा आन्दोलन, बीपी राजमार्ग अवरुद्ध

महोत्तरी १२ जेष्ठ महोतरीको बर्दिवास नगरपालिका–३ कालापानीमा बस्ती हटाउने प्रयासको विरोधमा स्थानीयवासी आन्दोलित बनेका छन् । स्थानीयले रातिदेखि नै चेतावनीस्वरूप द्यए ज्ष्नजधबथ अवरुद्ध गर्दै विरोध...

रौतहटमा घर भत्किँदा महिलाको मृत्यु

रौतहट १२ जेष्ठ रौतहटको बृन्दावन नगरपालिका–७ धमौरा गढी टोलमा घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । सोमबार साँझ करिब ७ः३० बजेतिर बच्चेलाल रायको टायलको...

रास्वपा पुगेका वृन्दावनका कांग्रेस सभापति एक सातामै फर्किए कांग्रेसमा

रौतहट, ८ जेठ । नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका रौतहटको वृन्दावन नगरपालिकाका नगर सभापति अरविन्द सहनी एक सातामै पुनः...

चन्द्रपुरमा सुकुम्बासी आक्रोश : “डोजर चलाए प्रतिकार हुन्छ” भन्दै नगरपालिका घेराउ

रौतहट ३१ बैशाख रौतहटको चन्द्रपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न ३५ दिने सूचना जारी गरेपछि अव्यवस्थित बसोबासी तथा सुकुम्बासी समुदाय आन्दोलित बनेका छन्...

चाँदी पुल नजिक युवक मृत अवस्थामा फेला, अनुसन्धान जारी

राैतहट ३१ बैशाष रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर–५ स्थित चाँदी पुल नजिक एक युवक मृत अवस्थामा फेला परेका छन् । मिति २०८३ साल वैशाख ३१ गते...
0FansLike
0FollowersFollow
0SubscribersSubscribe
spot_img

Hot Topics