प्रदेश

राैतहटकाे फतुवा विजयपुरका गर्भवती महिलाहरुले पाए पाेषणयुक्त खाधान्न

  राैतहट १४ साउन राैतहटकाे फतुवा विजयपुरमा गर्भवती र सुत्केरी महिलाहरुलाई पाेषणयुक्त खाधान्न वितरण गरेकाे छ । नगरपालिकाले स्वास्थ्य मन्त्रालय मधेश प्रदेश सरकार स्वास्थ्य  निर्देशनालयकाे सहयाेगमा...

चन्द्रनिगाहपुरमा पत्रकार चौलागाईले जन्मदिनमा गरे बृक्षारोपण

रौतहट १४ साउन रौतहटमा जन्मदिनको व्यक्तिगत अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै नयाँ अभ्यासको थालनी गरिएको छ । नेपाल पत्रकार महासंघका निवर्तमान सचिव गोबिन्द प्रसाद चौलागाईले आफ्नो...

रौतहटको कटहरियाबाट फरार स्कारपियो सहित गोलिया बरामत , चालक फरार

रौतहट १४ साउन रौतहटबाट गएराती भारतीय स्कारपियो सहित काठ बरामत गरेको छ । मंगलबार राती अन्दाजी ८ बजे जङ्गलसहिया सव–डिभिजन वन कार्यालय, रौतहटको वन अधिकृत...

सर्लाहीकाे भरत तालमा एक महिलाकाे शव फेला

राैतहट १४ साउन सर्लाहीकाे पर्यटकीय स्थल भरत तालमा एक महिलाकाे शव फेला परेकाे छ । बुधबार दिउसाे सर्लाहीकाे बागमति नगरपालिकाकाे वडा नम्बर १२ स्थित भरत...

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा महिला प्रहरी उपरीक्षक

राैतहट १२ साउन राैतहटकाे चन्द्रनिगाहपुरमा पहिलाे पटक महिला प्रहरी प्रमुख नायव उपरीक्षकले कार्यभार सम्हालेका छन । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा भर्खर कार्यभार सम्हाल्न आउनु भएका...
0FansLike
0FollowersFollow
0SubscribersSubscribe
spot_img

Hot Topics