समाचार

राैतहटकाे कटहरियामा बर्थिङ सेन्टर भवनकाे शिलान्यास सम्पन्न

राैतहट २ असार राैतहटकाे कटहरिया नगरपालिकामा बर्थिङ सेन्टर भवनकाे शिलान्यास गरिएकाे छ । राैतहटकाे कटहरीया नगरपालिकाकाे वडा नम्वर ३ बिति प्रष्टाेकामा एक समाराेहका बिच बर्थिङ...

गरुडा नगरपालिकाकाे भवन निर्माणकाे शिलान्यास

राैतहट १  असार राैतहटकाे गरुडा नगरपालिकाकाे अाफ्नै प्रशासकिय भवन निर्माण हुने भएकाे छ । राैतहटकाे गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि प्रसाद जयसवालले शुक्रबार एक समाराेहका...

गैडाटारका प्रधानाध्यापकले पुन श्रीमति नियुक्ति गरेपछि चौतर्फी बिरोध

रौतहट ३१ जेष्ठ राैतहटकाे गैडाटारमा एक प्रधानाध्यापकले श्रीमतिलाई सुटुक्क नियुक्त गरेकाे खुलासा भएकाे छ । राैतहटकाे चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर ३ गैडाटारस्थित जनहित सामुदायिक विद्यालयका...

रौतहटको कटहरियामा भ्रष्टचारी नियन्त्रण सम्बन्धी कार्यक्रम सम्पन्न

रौतहट ३१ जेष्ठ ौतहटको कटहरियामा भ्रष्टचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विहिबार अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौडाको...

राैतहटमा मुद्दा मिलाई दिने भन्दै ठगी गर्ने १ जना मानिस पक्राउ

राैतहट २९ जेष्ठ राैतहटकाे गाैरमा मुद्दा मिलाई दिने भन्दै माेठाे रकम असुली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रशासन कार्यलय गाैर परिसर...
0FansLike
0FollowersFollow
0SubscribersSubscribe
spot_img

Hot Topics