समाचार

रौतहटबाट अबैध रकमसहित एक भारतीय नागरिक पक्राउ

रौतहट १२ भदौ रौतहट प्रहरीले अबैध रकम सहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलले रौतहटको गौरबाट श्रोत नखुलेको रकम सहित एक भारतीय...

यौन शोषणको आरोप राजनितिक षड्यन्त्र ः– वडा अध्यक्ष साह

रौतहट १० भदौ रौतहटका एक वडा अध्यक्षमाथी लगाइएको यौनशोषणको आरोपको खण्डन गरेको छ । रौतहटको मौलापुर नगरपालिकाको वडा नम्बर ९ सोनरनियाका वडा अध्यक्ष श्याम किशोर...

रौतहटको चन्द्रनिगाहपुरमा दुर्घंटना हुदा २ जनाको मृत्यु

रौतहट १० भदौ उपेन्द्र गोले तामाङ रौतहटमा सोमबार सवारी दुर्घटनामा परी २ जनाको ज्यान गएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ स्थित धन्सार पुल...

गरुडा कार्य सम्पादन मुल्याङकनमा दोस्रो

रौतहट ९ भदौ रौतहटको गरुडा नगरपालिका कार्य सम्पादन मुल्याङकनमा रौतहट जिल्लाको दोस्रो स्थानमा पर्न सफल भएको छ । वितिय सामानीकरण खनुदान अन्र्तगत कार्य सम्पादन मुल्याङकनमा...

मौलापुरमा यौन शोषण गर्ने वडा अध्यक्षलाई कारवाही गर्न छानविन समिति गठन

रौतहट ९ भदौ रौतहटको मौलापुर नगरपालिकाका एक वडा अध्यक्षमाथी यौन शोषणको आरोप लागेपछि नगरपालिकाले छानविन समिति बनाएको छ । मौलापुर नगरपालिकाको वडा नम्बर ९ का...
0FansLike
0FollowersFollow
0SubscribersSubscribe
spot_img

Hot Topics