समाचार

चन्द्रनिगाहपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट १३ जेष्ठ रौतहटमा बुधबार बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ७२४८ नम्बरको बसले...

राष्ट्रिय स्वतन्त्र पार्टी गुजरा–४ को वडा समिति गठन

रौतहट १२,जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी गुजरा नगरपालिका वडा नं. ४ को वडा अधिवेशनबाट नयाँ वडा समिति चयन गरिएको छ । अधिवेशनबाट ओमबहादुर गिरी सभापतिमा,...

झगडा छुट्याउन गएका युवकको ज्यान गयो, एक पक्राउ

रौतहट १२ जेष्ठ रौतहटमा दुई पक्षबीच भइरहेको झगडा छुट्याउन गएका एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका–४ निवासी ३० वर्षीय विष्णु सुवेदी...

महोत्तरी बस्ती हटाउने प्रयासविरुद्ध कालापानीमा आन्दोलन, बीपी राजमार्ग अवरुद्ध

महोत्तरी १२ जेष्ठ महोतरीको बर्दिवास नगरपालिका–३ कालापानीमा बस्ती हटाउने प्रयासको विरोधमा स्थानीयवासी आन्दोलित बनेका छन् । स्थानीयले रातिदेखि नै चेतावनीस्वरूप द्यए ज्ष्नजधबथ अवरुद्ध गर्दै विरोध...

रौतहटमा घर भत्किँदा महिलाको मृत्यु

रौतहट १२ जेष्ठ रौतहटको बृन्दावन नगरपालिका–७ धमौरा गढी टोलमा घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । सोमबार साँझ करिब ७ः३० बजेतिर बच्चेलाल रायको टायलको...
0FansLike
0FollowersFollow
0SubscribersSubscribe
spot_img

Hot Topics