प्रदेश

राैतहटमा कुटपिटकाे आराेपमा एक सुधार केन्द्रका सञ्चालक पक्राउ

राैतहट २२ बैशाख राैतहटकाे एक सुधार केन्द्रमा कुटपिट गरेकाे आराेपमा सञ्चालकलाई प्रहरीले पक्राउ गरेकाे छ ।  रौतहटको गौर नगरपालिकाकाे वडा नम्बर ४ स्थित राइजिङ नेपाल...

राैतहटकाे सखुअवामा म्याजिक दुर्घटना ५ जना घाईते

राेैतहट २२ बैशाख राैतहटकाे सखुअवामा साेमबार राती एक म्याजिक भ्यान दुर्घटना भएकाे छ । राैतहटकाे चन्द्रपुर गाैर सडक खण्डमा गाैरबाट गरुडातर्फ आउने क्रममा ना १...

राैतहटमा अबैध काठसहित साइकल प्रहरी नियन्त्रणमा

राैतहट २२ बैशाख राैतहटकाे नजरपुरबाट साइकलसहित सालका काठ प्रहरीले नियन्त्रणमा लिइएकाे छ । राैतहटकाे चन्द्रपुर-१० बडेरवा र वडा नम्बर ९ नजरपुर नहर क्षेत्रमा ५ थान...

वृन्दावनको हर्षाहामा सभागृह र रिङ रोड शिलान्यास

रौतहट, २२ बैशाख । रौतहटको वृन्दावन नगरपालिका वडा नं.-६ हर्षाहा स्थित संघीय सहरी तथा वस्ती विकास कार्यक्रम अन्तर्गत निर्माण हुन लागेको सभागृह र हर्षाहा–मनहरी...

नेपाल वन प्राविधिक संघ मधेस प्रदेशको अध्यक्षमा पटेल र सचिवमा महतो विजयी

रौतहट,२१ बैशाख । नेपाल वन प्राविधिक संघ (NFA) मधेस प्रदेशको कार्यसमिति चयनका लागि बैशाख २० गते सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा बिन्देश्वर प्रसाद पटेल र...
0FansLike
0FollowersFollow
0SubscribersSubscribe
spot_img

Hot Topics