रौतहट २१ माघरौतहटको चन्द्रपुरमा रहेको मुनलाइट एकेडेमीको २० औ खेल सप्ताह आइतबारबाट शुरु भएको छ । लामो समयदेखि रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ५...
रौतहट २१ माघरौतहटका पत्रकार फणिदेव महत क्रियासिल पत्रकारिता पुरस्कारबाट सम्मानित हुने भएको छ । रौतहटको चन्द्रनिगाहपुरमा लामो समयदेखि पत्रकारितामा आफ्नो अस्तित्व स्थापित गरि सक्नु...
बारा २१ माघ
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा शनिबार ल्होछार बृहत सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगरस्थित खेल मैदानमा...
रौतहट २१ माघरौतहटको गरुडा नगरपालिकामा खसिको मुल्य नगर उद्योग बाणिज्यले तोकिदिएको छ । रौतहटका विभिन्न पालिकाहरुमा मासु ब्यापारीहरुले खसिको मासुको मुल्य मनलाग्दी लिने गरेको...