समाचार

गौर छुरा काण्ड प्रकरणका ३ पक्राउ

राैतहट २१ असार रौतहटको गौर नगरपालिका वडा नं. ३ गौर राईस मिलको पश्चिमतर्फको सडकमा मिति मंगलबार भएकाे छुरा काण्डका ३ जनालाई प्रहरीले पक्राउ गरेका छन...

फतुवा बिजयपुरका करार कर्मचारीले मुल गेटमा लगाए ताला

राैतहट २१ असार राैतहटकाे फतुवा बिजयपुर नगरपालिकाकाे मुल गेटमा शुक्रबारबाट अनिश्चितकालीन तालाबन्दी गरेका छन । साे नगरपालिकाका करार कर्मचारीहरुकाे तलब भत्ता नपाएकाे भन्दै उनीहरुले मुल...

मौलापुर नगर ‘हरित शहर’ बनाउने अभियान सुरू

मौलापुर, २० असार । मौलापुर नगर ‘हरित शहर’ बनाउने अभियान आजदेखि सुरू भएको छ । आम जनता पार्टीका अध्यक्ष समेत रहेका संघीय सांसद प्रभु...

राैतहट पराेहाका मुसहर समुदायलाई शसक्तिकरण कार्यक्रम सम्पन्न

राैतहट १९ असार राैतहटकाे पराेहा नगरपालिकामा बुधबार दलित मुसहर समुदायमा शसक्तिकरण कार्यक्रम सम्पन्न भएकाे छ । साे नगरपालिकाकाे झरिमाई नरसिंह युवा क्लबद्वारा साे कार्यक्रम  सम्पन्न...

राैतहट प्रहरीत्द्वारा लागुऔषध सहित २ भारतीय पक्राउ

राैतहट १९ असार। राैतहट प्रहरीले अवैध लागुऔषध सहित २ भारतीय युवकलाई  पक्राउ गरेको छ । रौतहटको गौरबाट चन्द्रपुर तर्फ जादै गरेको यात्रुवाहक गाडीमा लुकाई छिपाई...
0FansLike
0FollowersFollow
0SubscribersSubscribe
spot_img

Hot Topics