प्रदेश

राैतहटकाे गरुडामा नगर प्रमुखद्वारा मन्दिर शिलान्यास

राैतहट ११ जेठ राैतहटकाे गरुडामा आइतबार नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले एक मन्दिरकाे शिलान्यास गर्नु भएकाे छ । गरुडा नगरपालिकाकाे वडा नम्बर २, गेडीगुठीमा रहेकाे...

राैतहटकाे देवाही गाेनाहीमा नगर प्रमुख साहले गरे तरकारीका बीउ वितरण

राैतहट ११ जेठ राैतहटकाे देवाही गाेनाहीमा आइतबार निशुल्क तरकारीका बिउविजन बितरण गरिएकाे छ । रौतहटको देवाही गाेनाही नगरपालिकामा किसानहरुलाई  नि:शुल्क तरकारीका बीउ वितरण गरिएको कृषि...

चन्द्रनिगाहपुरका स्वर्गीय पत्रकार फणिदेव महत स्मृति पत्रकारिता पुरस्कारको घोषणा

रौतहट १० जेठ रौतहट चन्द्रनिगाहपुरका स्वर्गीय पत्रकार फणिदेव महतको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गरेको छ । प्रेस चौतारी नेपाल मधेश प्रदेश समितिको बिहीबार बर्दिबासमा सम्पन्न...

विवाद र अवरोध पन्छाउँदै प्रशासनिक भवन निर्माणमा जुटे वृन्दावनका नगरप्रमुख कुर्मी

रुपेन्द्र पटेल रौतहट, ७ जेठ । लामो समयदेखि विवाद तथा अवरोध सृजान हुँदै आएका वृन्दावन नगरपालिकाका अन्ततः स्थायी प्रशासनिक भवन निर्माणको प्रक्रिया तीव्र रुपमा अघि...

रौतहटमा डेंगु संक्रमण तीव्र, सरसफाइमा ध्यान दिन स्वास्थ्यकर्मीहरुको सुझाव

रौतहट ६ जेठ रौतहटमा गर्मी बढेसँगै डेंगु संक्रमणको जोखिम बढेको छ । पछिल्लो २ हप्तामा ५० भन्दा बढी विरामीहरुमा डेंगुका संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य...
0FansLike
0FollowersFollow
0SubscribersSubscribe
spot_img

Hot Topics