प्रदेश

सर्लाहीमा गोली प्रहार गरी एक जनाको हत्या

सर्लाही,३१ साउन । सर्लाहीको हरिपूर्वा नगरपालिका–६ मा गएराति अज्ञात व्यक्तिले गोली प्रहार गरी एक जनाको हत्या गरेका छन्। गोली प्रहारबाट ४० वर्षीय रामपुकार यादवको ज्यान...

आज कृष्ण जन्माष्टमी, भगवान् श्रीकृष्णको पूजा-आराधना गरिँदै

रौतहट,३१ साउन । आज भाद्रकृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमी। सनातन धर्मावलम्बी शनिबार भगवान् कृष्णको जन्मदिन मनाउँदैछन्।  पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण पक्षको अष्टमीको मध्यरातमा रोहिणी...

रौतहटमा ईट्टा उद्योग संकटमा , बिमा निति ल्याउनु पर्ने व्यावसायीहरुको माग

रौतहट ३० साउन रौतहट ईट्टा ब्यावसायी संघको ७ औ साधारण सभा शुक्रबार सम्पन्न भएको छ । रौतहटको गरुडामा सम्पन्न साधारण सभाले राम विनोद साहको अध्यक्षतामा...

रौतहट फतुवा विजयपुरको ५६ करोड ३२ लाख बजेट सार्वजनिक

रौतहट ३० साउन रौतहटको फतुवा विजयपुर नगरपालिकाको नगर सभा शुक्रबार सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०८२/८३ कालागी सो नगरपालिकाले ५६ करोड ३२ लाख...

रौतहटमा करेन्ट लागेर एकको मृत्यु

रौतहट ३० साउन रौतहटमा विहिबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रौतहटको परोहा नगरपालिकाको वडा नम्बर ६ बसन्त पट्टीका बर्ष १६ का राहुल...
0FansLike
0FollowersFollow
0SubscribersSubscribe
spot_img

Hot Topics