सञ्जय मिश्रा, रौतहट । तलव भत्ताको माग गर्दै आन्दोलनमा उत्रिएका कटहरिया नगरपालिकाका बाल विकास शिक्षिका र विद्यालय कर्मचारीहरु र जनप्रतिनिधिबीच वार्ता सफल भएको छ...
मकवानपुर ६ भदाै
मकवानपुरमा भैसीकाे आक्रमणबाट बाघकाे मृत्यु भएकाे छ । मकवानपुको मनहरी गाउँपालिकाकाे वडा नम्बर ६ प्रतापपुरमा भैसी गोठमा बाघले भैसीलाई आक्रमण गरेकाे थियाे...
राैतहट ५ भदाै
राैतहटकाे चन्द्रपुर हस्पिटल प्रा.लि.ले नेपाल सरकारकाे सामाजिक सुरक्षा काेष सेवा सञ्चालनमा ल्याएकाे छ । राैतहट जिल्लामा नै पहिलाे पटक साे चन्द्रपुर हस्पिटल...
राैतहट ५ भदाै
राैतहट प्रहरीले भारतबाट अबैध रुपमा नेपाल भित्र्याउन लागेकाे माछा नष्ट गरेकाे छ । बुधबार राैतहटकाे गौर नगरपालिकाकाे वडा नं. ६ बैरीया पुल...
राैतहट ५ भदाै
उपेन्द्र गाेले तामाङ
राैतहटमा समयमा नै सडक निर्माण नगरेपछि प्रधानमन्त्रीलाई स्थानियले ज्ञापन पत्र बुझाएका छन । मंगलबार पुर्वराज्य मन्त्री याेगेन्द्र राय यादवसहित स्थानियकाे...