स्वास्थ

गैडाटारमा शनिबारबाट फुटबल प्रतियोगिता हुने

उपेन्द्र गाेले तामाङ राैतहट १४ मंसिर राैतहटको गैडाटारमा शनिबारबाट नकआउट फुटबल प्रतियोगिता हुने भएकाे छ । राैतहटकाे चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर  ३ गैडाटारमा साे प्रतियोगिता शनिबारबाट...

युएईमा नेपाली समाज मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न

युएई १० मंसिर ( २५ नाेमेम्बर २०२४ ) युएईमा नेपाली समाज मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएकाे छ । युएई नेपप्लिज फुटबल एसोसिएसन (युएनएफए) ले नेपाली...

चन्द्रपुर मेयर कप क्रिकेटकाे उद्घाटन खेलमा गाैरकाे जित

राैतहट ८ मंसिर राैतहटकाे चन्द्रपुरमा प्रथम मेयर कप क्रिकेट प्रतियोगिता शुक्रबारबाट सुरु भएकाे छ । साे प्रतियोगिता  चन्द्रपुर नगरपालिकाकाे सहयोग तथा संघर्ष युवा क्लब, चन्द्रपुर...

गेैडाटारमा मंगलबार सम्पन्न भेट्रान फुटबल प्रतियाेगिताकाे उपाधी कछडीया समाज युथ क्लव भेट्रानकाे पाेल्टामा

राैतहट २० कार्तिक राैतहटकाे गैडाटारमा मंगलबार एक दिवसीय स्थानिय भेट्रान फुटबल प्रतियाेगीता सम्पन्न भएकाे छ । प्रतियाेगीताकाे उपाधी भने कछडिया समाज युथ भेट्रान क्लवले हात...

सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान सञ्चालन गर्ने

काठमाडौ १४ कार्तिक नेपाल सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ । विद्यालयका कक्षा ६...
0FansLike
0FollowersFollow
0SubscribersSubscribe
spot_img

Hot Topics