नेपाल भारत सिमा ४ दिनका लागी बन्द

रौतहट २२ कार्तिक
नेपाल भारत सिमा आज शनिबारबाट बन्द भएको छ । नेपाल भारत सिमा शनिबारदेखि मंगलबारसम्म ४ दिनका लागी बन्द भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । भारत राज्यको बिहार राज्यमा दोस्रो चरणको विधान सभा निर्वाचनलाई लक्षित गर्दै सीमा नाकामा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । आजबाट ४ दिन मानवीय वा आकस्मिक सेवा बाहेकका आवागमन पूर्ण रूपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय रौतहटले तराई पोष्टसँग बताउनु भयो ।

ताजा समाचार

Related Articles