प्रदेश

राैतहटमा नागरिकलाई सहज सेवा प्रवाहका लागि १० बुदे निर्देशन

राैतहट ३० भाद्र राैतहटमा जिल्ला प्रशासन कार्यालयले १० बुदे निर्देशन जारी गरेकाे छ । आइतबार जेनजी आन्दोलनपछि नागरिकलाई सहज र प्रभावकारी सेवा प्रवाह गर्न जिल्ला...

बृन्दावनमा दुई समूह बीच झडप, छुरा प्रहारबाट एक युवक गम्भीर घाइते

रौतहट, २९ भदौ । बृन्दावन नगरपालिकाको वडा नम्बर ३ बिश्रामपुरस्थित हनुमान चौकमा आइतबार दुई समूहबीच विवाद भई झगडा भएको छ । झगडाका क्रममा एक...

राैतहटमा छुरा प्रहार एक गम्भीर घाइते

राैतहट २९ भाद्र राैतहटमा एक ब्यक्तिमाथी छुरा प्रहार भएकाे छ । राैतहटकाे बृन्दावन नगरपालिकाकाे वडा ३ बिश्रामपुरकाे हनुमान चाैकमा  दुई समुहबिच सामुहिक झडप भएकाे थियाे...

राैतहटकाे जनजीवन सामान्य बन्दै , स्कुल , पसल र सवारी सञ्चालन

राैतहट २९ भाद्र राैतहटकाे जनजीवन आइतबारबाट सामान्य बन्द‌ै गएकाे छ । जेनजी आन्दोलनले राैतहट लगायत मुलुक नै अस्थब्यस्थ  अबस्थामा रहेकाे थियाे । आईतबारबाट भने जनजीवन...

राैतहटमा आमासँग नुहाउदा छाेरीकाे नदीमा डुबेर मृत्यु

राैतहट २८ भाद्र राैतहटकाे लालबकैयामा शनिबार नुहाउने क्रममा एक बालिकाकाे डुबेर ज्यान गएकाे छ । शनिबार राैतहटकाे गाैर नगरपालिकाकाे वडा नम्बर ६ स्थित लालबकैया नदीमा...
0FansLike
0FollowersFollow
0SubscribersSubscribe
spot_img

Hot Topics