राैतहटमा आमासँग नुहाउदा छाेरीकाे नदीमा डुबेर मृत्यु

राैतहट २८ भाद्र
राैतहटकाे लालबकैयामा शनिबार नुहाउने क्रममा एक बालिकाकाे डुबेर ज्यान गएकाे छ । शनिबार राैतहटकाे गाैर नगरपालिकाकाे वडा नम्बर ६ स्थित लालबकैया नदीमा आफ्नै आमासँग नुहाउन गएका बर्ष १० का करिश्मा साह  साेही खाेलामा डुबेर मृत्यु भएकाे अभिभावक बैजु साहले तराई पाेप्टलाई बताउनु भयाे । जितिया पर्वको (नहायखाय) काे लागि  आमासँगै नदीमा नुहाउन जादा  डुबेर साह वेपत्ता भएका थिए ।  बेपता बालिकालाई रौतहट पुरेनवा स्थित नारायणदल गणबाट खटिएको प्रहरीकाे उद्धार टोली र सुरक्षा निकायको सहयोगमा मृत अवस्थामा साहकाे फेला पारेकाे जनाएकाे छ ।

ताजा समाचार

Related Articles