राैतहट २९ भाद्र
राैतहटमा एक ब्यक्तिमाथी छुरा प्रहार भएकाे छ । राैतहटकाे बृन्दावन नगरपालिकाकाे वडा ३ बिश्रामपुरकाे हनुमान चाैकमा दुई समुहबिच सामुहिक झडप भएकाे थियाे । साे झपडमा बर्ष २५ का दिपेन्द्र राय यादव घाइते भएकाे छ । घाईते यादवको चन्द्रपुर स्थित सिभिल हस्पिटलमा उपचार भईरहेको प्रहरीले जनाएकाे छ । यादवकाे अवस्था चिन्ताजनक रहेको बताइएकाे छ ।

