मुख्य समाचार

बारामा अबैध हातहतियार सहित ५ जना पक्राउ

बारा २३ कार्तिकबारामा अबैध हातहतियार सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विहिबार विहिबार अन्दाजी बिहान ८ बजे बाराको सिम्रौनगढ नगरपालिकाको वडा नम्बर...

मौलायो मौलापुरमा रास्वपा

मौलापुर, २१ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी रौतहट तिब्र रुपमा संगठन निर्माणमा जुटेको छ । चन्द्रपुरका दश ओटै वडा समिति गठन सकेर नगर समिति...

रौतहटको चन्द्रपुरमा भुमि आयोगमा सिफारिस गर्ने दस्तुरको बिरोध

रौतहट २१ कार्तिकरौतहटको चन्द्रपुर नगरपालिकाले अब्यस्थित बसोबासलाई लालपुर्जाका लागी भुमि आयोगमा सिफारिस गर्दा सिफारिस बापत लिने दस्तुरको रकम बिवादमा परेको छ । सोमबार चन्द्रपुर...

रौतहटको बिर्तामा हस्पिटल सञ्चालक र डाक्टर पक्राउको माग गर्दै बिरोध प्रदर्शन

रौतहट २१ कार्तिकरौतहटको बिर्तामा अबस्थित एक हस्पिटलको लापरवाहीका कारण एक महिलाको मृत्यु भएपछि स्थानियले बिरोध गरेका छन । रौतहटको गरुडा नगरपालिका अर्न्तगत पर्ने बिर्तामा...

गाडी दुर्घटनामा परि कटहरियाका नगर प्रमुख घाइते

रौतहट २१ कार्तिकरौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश घाइते हुनु भएको छ । सोमबार नगर प्रमुख अजय प्रकाश काठमाडौबाट रौतहटमा आउने क्रममा उहा...
0FansLike
0FollowersFollow
0SubscribersSubscribe
spot_img

Hot Topics