प्रदेश

सर्लाहीबाट ३९ केजी गाँजासहित एक जना पक्राउ

सर्लाही १ मंसिर सर्लाहीमा करिव ३९ केजी गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार विशेष सूचनाका आधारमा रातभर खटिएको प्रहरी...

आज – ०१ मंसिर २०८२ सोमवार को राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समय लागे पनि सोचेका कार्य बन्नेछन् । सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ । नोकरी...

घरमा दुलो बनाई बलेरीमा १२ लाख रुपैयाँ बराबरको धनमाल चोरी

रुपेन्द्र पटेल रौतहट, ३० कार्तिक । रौतहटको वृन्दावन नगरपालिका–१ बलेरीमा शनिबार मध्यराति दुई घरमा दुलो बनाई १२ लाख रुपैयाँ बराबरको सम्पत्ती चोरी भएको छ ।...

नेकपा एमाले रौतहटद्वारा गोनाही बजारमा जनसभा सम्पन्न

रौतहट २९ कार्तिक नेकपा एमाले रौतहट जिल्ला कमिटीद्वारा आयोजित एक महत्वपूर्ण जनसभा कार्यक्रम शनिबार देवाही–गोनाही नगरपालिका–स्थित गोनाही बजारमा सम्पन्न भएको छ । जिल्लाका अध्यक्ष सचितानन्द...

राैतहटमा शनिबार सिरक पसलमा आगलागी , १० लाखकाे क्षति

राैतहट २९ कार्तिक राैतहटमा शनिबार आगलागी भएकाेे छ । रौतहटको गौर नगरपालिकाकाे वडा नम्बर ५ हनुमान चोकमा रहेकाे वीरेन्द्र चौरसियाद्वारा सञ्चालित सिरक–डसना पसलमा भीषण आगलागी...
0FansLike
0FollowersFollow
0SubscribersSubscribe
spot_img

Hot Topics