प्रदेश

चन्द्रनिगाहपुरमा माेटरसाइकल चाेरीकाे घटना बढ्दै

राैतहट १६ कार्तिक राैतहटकाे चन्द्रनिगाहपुरबाट साझ माेटरसाइकल चाेरी भएकाे छ । आइतबार साझ ८ बजेकाे आसपासमा चन्द्रनिगाहपुर स्थित हाेटल एएन प्लाजामा पार्किङ गरि राखिएकाे राेयल...

मधेसका निजी अस्पतालका स्वास्थ्यकर्मी ८ सुत्रिय मागसहित आन्दोलनमा

मधेश १६ कार्तिक मधेसका निजी अस्पतालका स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन् । निजी स्वास्थ्य संस्थाहरूमा भइरहेका श्रम शोषण र दमन अन्त्यको माग गर्दै स्वास्थ्यकर्मीहरू ८ सूत्रीय...

कटहरियामा सडक हिलाम्मे , स्थानिय सरकार बेखबर

रौतहट १६ कार्तिक रौतहटको कटहरियामा सडक हिलाम्मे भएपछि आवतजावतमा समस्या परेकोछ । रौतहटको कटहरिया नगरपालिकाको सन्तपुर दोस्तिया सडकखण्डमा लालबकैया नदी पश्चिम कजवेमा मुख्या सडकमा नै...

मोन्था’ आँधीको प्रभाव कमजोर बन्दै, आज पनि मधेश सहित कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने

काठमाडौ १६ कार्तिक बंगालको खाडीबाट उठेको ‘मोन्था आँधी’का कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गएको छ । तर, केही स्थानमा वर्षाको सम्भावना कायमै...

आज – १६ कार्तिक २०८२ आइतवार को राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चुनौती पन्छ्याउँदै नयाँ लक्ष्यतर्फ अग्रसर भइने छ । नयाँ कुरा पाउन केही वस्तु त्याग...
0FansLike
0FollowersFollow
0SubscribersSubscribe
spot_img

Hot Topics