आज – २९ फाल्गुण २०८२ शुक्रवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिवारको सहयोगले मानसिक शान्तिको प्राप्ति हुनेछ । धर्म कर्म वा आध्यात्मिक कार्यहरूमा मन आकर्षित हुनेछ । पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सम्बन्ध र साझेदारी व्यापारमा सन्तुलन बनाएर राख्ने प्रयास गर्नुहोस । मधुर संवादबाट पारिवारिक सम्बन्धलाई सुधार्न सकिनेछ । व्यापार व्यवसायमा लाभ रहनेछ । निर्णय लिने क्षमतामा वृद्धि हुनेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ । अरुमाथि धेरै अपेक्षा र आशा राख्नाले दुःख पाइनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । आर्थिक पक्षमा सुधार आउनेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भविष्यको लागि धन सञ्चय गर्ने समय रहेको छ । आफन्तहरुको व्यवहारले भावनात्मक दुरीको अनुभूति हुनेछ । सवारी साधन चलाउँदा सावधान रहनुहोला । शत्रुहरू सक्रिय रहनेछन् सावधान रहनुहोस् । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) समय उत्साहपूर्ण र मनोरञ्जनात्मक रहनेछ । समाजमा मानसम्मान बढ्नेछ । वैवाहिक जीवन र प्रेम सम्बन्ध सुमधुर रहनेछ । नयाँ योजनाहरूले सकारात्मक परिणाम दिनेछन् । आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) परिवारको साथले थप उत्साह जाग्नेछ । विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ । अधिकारी वर्गहरुबाट सहयोग पाइनेछ । सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परिश्रमको राम्रो प्रतिफल प्राप्त नहोला। परिस्थितिले हाथमा लिएको कार्य समयमा सम्पादन गर्न नसकिएला । आजको दिन केही चुनौतीपूर्ण रहनेछ सावधान भएर बिताउनुहोस् । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वास्थ्य र कार्यक्षेत्रमा सावधानी राख्नुहोस्। कुनै गोपनीय कुरा वा पुरानो मुद्दा मामलाहरूले मन अशान्त रहनेछ । अरुको झगडामा नपर्नुहोस् । यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राख्नुहोस् । आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) भविष्यको लागि धन सञ्चय गर्ने समय रहेको छ । आफन्तहरुको व्यवहारले भावनात्मक दुरीको अनुभूति हुनेछ । सवारी साधन चलाउँदा सावधान रहनुहोला । शत्रुहरू सक्रिय रहनेछन् सावधान रहनुहोस् । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) संचार क्षेत्र र अध्ययन आदिको लागि समय अनुकूल रहेको छ । पारिवारिक जिम्मेवारी बढ्नेछ । आर्थिक पक्ष तलमाथि हुन सक्छ धैर्य बनाएर राख्नुहोस् । आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रोजगारिको लागि संघर्ष वा भागदौड धेरै गर्नुपर्ला । स्वास्थ्यलाई लिएर खानपिनमा सावधानी अपनाउनुहोस् । परीक्षा वा प्रतिस्पर्धा आदिमा अनुकूल परिणाम प्राप्त नहोला । व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रतिस्पर्धा आदिमा विजयी हुने योग छ । भौतिक सुख साधन जुटाउने समय रहेको छ । चुनौतीहरूलाई पन्छ्याउँदै नयाँ कार्यको जग बसाउने समय रहेको छ । व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ ।

ताजा समाचार

Related Articles