आज – २५ फाल्गुण २०८२ सोमवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ऊर्जा र उत्साहमा वृद्धी हुनेछ । काममा नयाँ अवसर प्राप्त हुने सम्भावना छ । परिवार तथा साथीभाइको साथ सहयोग मिल्नेछ । आर्थिक पक्ष सामान्य रहने देखिन्छ । आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ योजना बनाउन अनुकूल समय रहन सक्छ । बोलचालमा सावधानी अपनाउनु राम्रो हुनेछ । काममा सफलता मिल्ने संकेत देखिन्छ । साथीभाइसँग सहकार्य बढ्न सक्छ । आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आत्मविश्वास र मनोबलमा वृद्धी हुनेछ । नेतृत्व क्षमता देखाउने अवसर मिल्नेछ । सामाजिक सम्मान बढ्ने सम्भावना छ । काममा राम्रो प्रगति देखिन सक्छ । आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सम्बन्धमा मधुरता बढ्ने सम्भावना छ । मनमा सकारात्मक सोच बढ्नेछ । सानो प्रयासले राम्रो परिणाम दिनेछ । नयाँ योजना बनाउन दिन अनुकूल रहनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) भाग्यको भरपूर साथ मिल्नेछ । यात्राको अवसर मिल्न सक्छ । काममा सकारात्मक परिवर्तन देखिन सक्छ । परिवारमा खुशीको वातावरण बन्नेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ योजना बनाउन सकिनेछ । साथीभाइसँग सहकार्य बढ्नेछ । कार्यक्षेत्रमा सफलताले मन प्रसन्न रहनेछ । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) काममा क्रमश प्रगति देखिने सम्भावना छ । परिवारसँग समय बिताउने अवसर मिल्न सक्छ । स्वास्थ्यमा सामान्य ध्यान दिनु राम्रो हुन्छ । आजको शुभ रंग आकाशी हो भने शुभ अंक ७ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कुनै कुरालाई लिएर मन प्रसन्न रहनेछ। परिवारमा खुशीको वातावरण बन्नेछ । काममा सकारात्मक परिणाम प्राप्त हुन सक्छ । नयाँ अवसरहरू प्राप्त हुनेछन । आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज काममा व्यस्तता बढ्न सक्छ । धैर्य र मेहनतले सफलता दिलाउनेछ । आर्थिक पक्षमा सुधार आउने संकेत छन् । परिवारको सहयोग प्राप्त हुनेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) परिश्रमको राम्रो फल प्राप्त हुनेछ । काममा सफलता मिल्ने संकेत छन । स्वास्थ्यतर्फ ध्यान दिनु आवश्यक हुन सक्छ । साथीभाइबाट सहयोग मिल्नेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक क्षेत्रमा जिम्मेवारी बढ्नेछ । मेहनतले राम्रो परिणाम दिलाउन सक्छ । परिवारबाट सहयोग मिल्नेछ । आर्थिक पक्ष स्थिर रहने सम्भावना छ । आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मन शान्त रहनुका साथै आध्यात्मिक कार्यतर्फ रुचि बढ्नेछ। परिवारसँग समय बिताउने अवसर मिल्नेछ । काममा सकारात्मक परिणाम आउन सक्छ । आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ ।

ताजा समाचार

Related Articles