रौतहटको रामपुर खाप नाका खुलाउन ज्ञापन पत्र

रौतहट १७ मंसिर
रौतहटको परोहा नगरपालिका सिमा नाका खुलाउन जिल्ला प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाइएको छ । बुधबार संघर्ष समिति सहित पुर्व शिक्षक , वडा नम्बर ९ रामपुर खापका वडा अध्यक्ष कपिल अन्जुम लगायतको टोलीले जिल्ला प्रशासन कार्यालय गौरका प्रतिनिधि, गौर भन्सार कार्यालयका प्रतिनिधि र भन्सार सुरक्षा गुल्म गौरका डी.एस.पि.को संयुक्त टोलीलाई रामपुर खाप नाका खुलाउन ज्ञापन पत्र बुझाएको पुर्व शिक्षक मो.आफताब आलमले तराई पोष्टलाई जानकारी दिनु भयो । लामो समयसम्म सो नाका नखुल्दा स्थानियले सास्ति खेप्दै आएको उनीहरुको भनाई रहेको छ ।

ताजा समाचार

Related Articles