रौतहट २७ कार्तिक
रौतहटको ईशनाथ नगरपालिकाबाट एक युवक हराएका छन । रौतहटको ईशनाथ नगरपालिकाको वडा नम्बर २ औरैया निवासी बर्ष ३० का भोला रावत गत मंसिर १८ गतेबाट घरबाट सम्पर्कविहिन भएको पारिवारिक स्रोतले जनाएको छ । सामान्य लेखपढ भएको र मानसिक सन्तुलन गुमाएका रावतलाई देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय या ९८६५५९३७०४ मा खबर गरि सहयोग गर्न परिवारले अनुरोध गरेको छ । परिवारले खोजी कार्यलाई तिब्रता दिएको तर हालसम्म फेला नपरेको जनाएको छ ।

