सर्वोच्चले रोकि दियो कुलमानको पुनर्बहाली, हितेन्द्रले नै पायो मान्यता

काठमाडौं, २१ चैत
कुलमान घिसिङको पदमुक्त गर्ने सरकारको निर्णयलाइ सर्वोच्च अदालतले सदर गर्दै कुलमानको पदबहालीमा रोक लगाएको छ । सर्वोच्च अदालतको यो फैसलासँगै कुलमान घिसिङको पुनर्बहाली नहुने भएको छ । न्यायाधीश कुमार चुँडाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले कुलमानको पदमुक्त गर्ने सरकारको निर्णयलाइ सदर गर्दै पद बहालीमा रोक लगाएको हो । विगतमा हितेन्द्रेव शाक्यले पनि यस्तै  गरी पदमुक्त भएको र अदालतले उहालाई पुनर्वहाली नगरेको नजिर टेकेर कुलमानलाई अन्तरिम नदिएको जनाइएको छ । तर हितेन्द्रको नियुक्तिलाइ मान्यता दिएपनि हितेन्द्रले दायर गरेको सेवा सुविधा सम्बन्धी रिटमा पनि अदालतले अन्तरिम दिन अस्विकार गरेको छ । उक्त मुद्दालाई अग्राधिकार दिएर पूर्ण इजलासमा पठाउने आदेश भएको छ ।

ताजा समाचार

Related Articles