राैतहट २० पुस
राैतहटकाे चन्द्रनिगाहपुरमा सञ्चालित बुढा बुढी समुहकाे दाेस्राे साधरण सभा शनिबार सम्पन्न भएकाे छ । साे दाेस्राे बार्षिक सभाले दिवाकर सापकाेटाकाे अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति समेत चयन गरेकाे बुढाबुढी समुहका उपाध्यक्ष भवानी आचार्यले तराइ पाेष्टलाई जानकारी दिनु भयाे । राैतहटकाे चन्द्रपुर -१ स्थित पर्यटकिय स्थल नुनथरमा सम्पन्न साे सभासँगै बनभाेज कार्यक्रमकाे समेत आयाेजना गरिएकाे साे समुहले जनाएकाे छ । समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष भवानी आचार्य , महासचिव कमल प्र.न्यौपाने(बिष्णु) , सचिब देव नारायण साह , कोषाध्यक्ष कुल शेखर पहाडी , सदस्यचित्र ब.सापकोटा(राजु) , सदस्य अस्मिता रामदाम , सदस्य निलम चौधरी , सदस्य तेज विक्रम कार्की चयन गरिएकाे समुहले जनाएकाे छ ।