राैतहटमा शनिबार लालबकैया नदीमा डुबेर एक जनाकाे मृत्यु

राैतहट १० कार्तिक
राैतहटकाे लालबकैया नदीमा डुबेर शनिबार एक जनाकाे ज्यान गएकाे छ ।  रौतहटको फतुवा बिजयपुर नगरपालिकाकाे वडा न . ६ पेटभर्वा निवासी अनिल कुमार यादवको शनिबार नुहाउन गएका आफ्नाे छाेराकाे नदीमा डुबेर मृत्यु भएकाे बुवा सिकेन्द्र यादवले बताउनु भयाे । मर्यादपुर क्षेत्रमा लालबकैया नदी नुहाउन गएका अनिलकाे डुबेर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । पछिल्लाे समय लालबकैया नदीमा डुबेर मृत्यु हुनेहरुकाे संख्याहरु बढ्दै गएकाे छ ।

ताजा समाचार

Related Articles