गढीमाइको शंकर गुदरका अध्यक्षमा दिपेन्द्र साह निर्विरोध चयन

रौतहट २४ भदौ
रौतहटको शंकर गुदर मा.विको अध्यक्षमा दिपेन्द्र साह उर्फ निर्विरोध चयन हुनु भएको सञ्चारकर्मी बैजु यादवले जानकारी दिनुभयो । सोमबार गढीमाई नगरपालिकाको वडा नम्बर १ मा सञ्चालित सो विद्यालयको भेलाले सोही वडाका वडा अध्यक्षका प्रत्यासी उमेदबार समेत बनेका दिपु साह दिपेन्द्र साह उर्फ सर्वसम्मति विद्यालयको ब्यवस्थापन समितिको अध्यक्षमा चयन भएको सो विद्यालयले तराई पोष्टलाई जानकारी दिनुभयो । त्यसैगरि सदस्यहरुमा भिखर राउत , अनिता सहनी , राम सखि देवी , रविन्द्र सहनी , सचिव सोही विद्यालयका प्रधानाध्यापक देवेन्द्र साह चयन हुनुभएको प्रधानाध्यापक साहले बताउनु भयो ।

ताजा समाचार

Related Articles