अबैध विरुवासहित पिकप पक्राउ

राैतहट १७ असार।
राैतहटबाट अबैध सुन्तलाकाे बिरुवासहित पिकप  प्रहीरीले नियन्त्रणमा लिइएकाे छ ।  सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस फतुवाविजयपुर रौतहटबाट खटिएको प्रहरी टोलीले अबैध रूपमा भन्सार छली गरि भारतबाट नेपाल तर्फ ल्याउदै गरेको ४ हजार ३ सय ८० पिस सुन्तलाको बिरुवा सहित प्रदेश २-०३-००१-च ४६७५ नम्बरको पिकप पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ  । सो पक्राउ परेको सुन्तला बिरुवाको नेपाली मुल्य १ लाख ३१ हजार ४ सय पर्ने अनुमान प्रहरीले गरेकाे जनाएकाे छ ।

ताजा समाचार

Related Articles