राैतहट राष्ट्रिय दलित पत्रकार संघकाे नेतृत्वमा पुन पासवान

राैतहट ७ असार
राष्ट्रिय दलित पत्रकार संघ राैतहटकाे अध्यक्षमा पुन राजेस पासवान निर्वाचित हुनु भएकाे छ । शुक्रबार राैतहटकाे गरुडा स्थित हाेटल ए एन प्लाजामा सम्पन्न भएकाे दाेस्राे राैतहट अधिबेसनले पासवानलाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेकाे राष्ट्रिय दलित पत्रकार राैतहटले जनाएकाे छ । अधिबेसनले उपाध्यक्ष दिपेन्द्र रजक सचिव सुनिल रजक कोषाध्यक्ष प्रदिप दास लगायतका ९ सदस्सिय कार्य समिति चयन भएको सचिव सुनिल रजकले जानकारी दिनु भयाेयाे ।

ताजा समाचार

Related Articles