राैतहट १५ जेष्ठ
राैतहट लगायत मुलुकभर अाज गणतन्त्र दिवस मनाएका छन । राैतहटकाे गाैरमा अाज साे अवसरमा बृहत् सरसफाई तथा राष्ट्रिय झन्डा फेर्ने कार्यक्रम सम्पन्न गरेकाे छ । जिल्ला प्रहरी कार्यालय राैतहटकाे अायाेजनामा राैतहटका सम्पुर्ण सुरक्षा निकाय तथा अन्य सराेकारवाला निकायहरुकाे संयुक्त संलग्नतामा साे कार्यक्रम सम्पन्न गरिएकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ । साे कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रौतहटका प्रमुख राम आयोध्या राय यादव रहनु भएकाे थियाे ।

