रौतहट २३ पुसरौतहटको कटहरिया नगरपालिकामा तालाबन्दी गरेको छ । रौतहटको कटहरिया नगरपालिकाका उपप्रमुख रिता यादवसहित सोही नगरपालिकाको वडा नम्बर १ का वडा अध्यक्ष भुपेन्द्र...
चन्द्रनिगाहपुर,२२ पुस । चन्द्रपुर नगरपालिकाको मुख्य चोक र चन्द्रनिगाहपुर गौर सडक खण्डनै अतिक्रमण गरेर ठेलामा व्यापार गर्ने व्यापारीको ठेला नगरपालिकाले उठाएको छ ।तराई एक्सप्रेस...
नवलपरासी, २२ पुस । हिउँदेबालीका लागि ल्याइएको ७१ मेट्रिक टन मल बिक्रेताले नलगेपछि गोदाममै थन्किएको छ।
पश्चिम नवलपरासीको कृषि सामग्री कम्पनी लिमिटेड नवलपरासीले हिउँदे बालीका...
सर्लाही, २२ पुस । सर्लाहीको बरहथवा नगरपालिकामा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर स्थानीय युवकको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ ।उक्त...
रौतहट २१ पुसरौतहटमा सार्वजनिक क्षेत्रको दुरुपयोग गरेको पाइएको छ । रौतहटको कटहरिया नगरपालिकाको वडा नम्बर ८ मा निर्माण गरिएको प्रतिक्षालय सोही वडाका वडा अध्यक्षको...