मधेश

नेकपा एमाले रौतहटले उपनिर्वाचनका लागि चयन गर्‍यो तीन जना उम्मेदवार

रुपेन्द्र पटेल रौतहट ,२१ कार्तिक । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा एमाले रौतहटले तीन वडाका अध्यक्ष पदका उम्मेदवारहरू चयन गरेको छ ।...

छठ पर्वको आज दोस्रोदिन खरना विधि गरिँदै

रुपेन्द्र पटेल रौतहट, २१ कार्तिक । श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठ ब्रतालुले आज पर्वको दोस्रो दिन खरना विधिको तयारी गरेका छन् । कार्तिक...

सर्लाही प्रहरीद्धारा नक्कली नोटसहित २ जना भारतीय पक्राउ

सर्लाही २० कार्तिक सर्लाही प्रहरीले नक्कली नेपाली नोट र हातहतियार सहित २ जना भारतीय नागरीकलाई पक्राउ गरेको छ । सर्लाही प्रहरीले पाएको बिशेष सुराकीको आधारमा...

गेैडाटारमा मंगलबार सम्पन्न भेट्रान फुटबल प्रतियाेगिताकाे उपाधी कछडीया समाज युथ क्लव भेट्रानकाे पाेल्टामा

राैतहट २० कार्तिक राैतहटकाे गैडाटारमा मंगलबार एक दिवसीय स्थानिय भेट्रान फुटबल प्रतियाेगीता सम्पन्न भएकाे छ । प्रतियाेगीताकाे उपाधी भने कछडिया समाज युथ भेट्रान क्लवले हात...

सर्लाहीमा कारसहित पोखरीमा खसेका दुईजनाको शव निकालियो

सर्लाही, २० कार्तिक । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर २ मियाखोरस्थित पोखरीमा मंगलबार बिहान डुबेको कारबाट दुई जनाको शव फेला परेको छ। बयलबासबाट महोत्तरीको गौशालातर्फ...
0FansLike
0FollowersFollow
0SubscribersSubscribe
spot_img

Hot Topics