मुख्य समाचार

चन्द्रनिगाहपुरमा दुर्घटना न्युनिकरण सम्बन्धि चेतनामुलक कार्यक्रम सम्पन्न

रौतहट २९ असोजरौतहटको चन्द्रनिगाहपुरमा तिब्र गति जीवन क्षति भन्ने नाराका साथ सिभिल हस्पिटलले जनहितका लागी एक कार्यक्रम सोमबार सम्पन्न गरेको छ । चाडवाड नजिकिएसंगै...

रौतहटका सिमा नाकाहरुमा कडाई , अबैध कारोबार बन्द हुने प्रहरीको दावी

रौतहट २९ असोजरौतहट प्रहरीले विजया दशमी , तिहार तथा छठ पर्वको लक्षित गरि सिमा क्षेत्रमा कडाइ गरिएको बताइएको छ । खुल्ला सिमा नाका भएका...

रौतहटमा बेवारिसे एक महिलाको शव फेला

रौतहट २९ असोज रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ स्थित पुर्वपश्चिम लोक मार्गको लमाह खोलामा सडेगलेको अबस्थामा मृत महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय...

साहित्यसँग जेसिस कार्यक्रम सम्पन

चन्द्रपुर,२९ असोज । चन्द्रनिगाहपुर सिटी जेसिसको आयोजनामा साहित्यसँग जेसिस कार्यक्रम सम्पन भएको छ । सो साहित्य कार्यक्रममा चर्चित कवि मनु मञ्जिल र गजलकार प्रदिप...

रौतहटको चन्द्रनिगाहपुरमा साहित्यसंग जेसिज कार्यक्रम सम्पन्न

रौतहट २८ असोजरौतहटको चन्द्रनिगाहपुरमाआइतबार साहित्यसंग जेसिज कार्यक्रम सम्पन्न भएको छ । रौतहटको चन्द्रपुर नरपालिकाको वडा नम्बर ४ स्थित होटल ए.एन प्लाजामा सम्पन्न सो कार्यक्रममा...
0FansLike
0FollowersFollow
0SubscribersSubscribe
spot_img

Hot Topics