हातेमालाे सामुदायिक वन उपभाेक्ता समितिकाे २० औ साधारण सभा सम्पन्न

राैतहट ४ असाेज
हातेमालाे सामुदायिक वन उपभाेक्ता समितिकाे २० औ वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । शनिबार सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८२ /०८३ को लागि रु १ करोड ३२ लाख ४० हजार ९०० सय   काे योजना पारित गरेकमे जनाएकाे छ । कार्यक्रमका विशिष्ट अतिथि चन्द्रपुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सहदेव केसीले समूहको अध्यक्ष रामलाल थाेकरलाई राैतहटमा सर्वप्रथम दिगो वन कार्य योजनाको किताब हस्तान्तरण गरेकाे छ । कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेश पूर्व सभासद् धनलाल ठोकर विशिष्ट अतिथि डिभिजन वन कार्यालय रौतहटका कार्यालय प्रमुख हेमन्त प्रसाद शाह विशिष्ट अतिथि जिल्ला वन महासङ्घ रौतहटका अध्यक्ष वेदहरी दाहाल लगायतकाे सहभागीता रहेकाे थियाे ।

ताजा समाचार

Related Articles