राैतहट २६ साउन
राैतहटकाे बृन्दावन नगरपालिकाबाट एक बालक बेपता भएका छन । राैतहटकाे बृन्दावन नगरपालिकाकाे वडा नम्बर ४ पल्टुवाका बर्ष १५ का रामायनाे यादव गत साउन २३ गतेबाट सम्पर्क विहिन भएकाे पारिवारिक स्राेतले तराई पाेष्टलाई जानकारी दिएकाे छ । निज यादवलाई कहि कतै कसैले देखेमा नजिककाे प्रहरी कार्यालयमा वा ९८११६६७५०३ मा सम्पर्क गरी दिनु हुन पारिवारिक स्राेतले अपिल गरेकाे छ ।

