राैतहटमा माेटरसाइकल पाेलमा ठाेकिदा चालककाे मृत्यु

राैतहट २४ असार
राैतहटमा बिजुलीकाे पाेलमा माेटरसाइकल ठाेकिदा एक जनाकाे मृत्यु भएकाे छ । राैतहटकाे बौधिमाई नगरपालिकाकाे वडा नम्बर ७ स्थित बंकुल नरकटिया भित्री सडक खण्डमा साे मोटरसाईकल दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा परि माेटरसाइकलका चालक पहाेरा नगरपालिकाकाे वडा नम्बर ७ नरकटियाका बर्ष २२ का करण पासवनजकाे घटनास्थलमा नै मृत्यु भएकाे छ । पासवानले चलाएकाे बा. ५२ प. ७५०९ नम्बरको मोटरसाईकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिन पुगेकाे प्रत्यक्षदर्शीले बताएका छन । माेटरसाईकल र चालक साेही क्षेत्रमा रहेकाे धानकाे खेतमा बजारिएका थिए । दुर्घटना भएको छ ।

ताजा समाचार

Related Articles