राैतहट १३ माघ
राैतहटमा श्रमजीवी पत्रकार संघ नेपाल गठन भएकाे छ । शनिबार राैतहटमा भएकाे पहिलाे भेलाले सन्ताेष पौडेलकाे अध्यक्षतामा श्रमजीवि पत्रकार संघ नेपाल जिल्ला शाखा राैतहट गठन भएकाे छ । संघका उपाध्यक्षमा राकेश यादब, सचिबमा अभिमन्यु पटेल, सह -सचिब माे.माेजबुल्लाह ,सदस्यमा दिलिप पाण्डे ,जितेन्द्र दास लगायत चयन भएकाे श्रकजीवि पत्रकार संघ राैतहटले जनाएकाे छ ।

