एनपीएल फाइनल : पहिले ब्याटिङ सुदूरपश्चिमले गर्ने

काठमाडौँ,६ पुस । नेपाल प्रिमियर लिगको फाइनल खेलमा पहिले ब्याटिङ सुदूरपश्चिमले गर्ने भएको छ । टस जितेर कप्तान दीपेन्द्र सिंह ऐरले पहिले ब्याटिङ निर्णय गरेका हुन् ।
टसका क्रममा बोल्दै ऐरीले पिच ब्याटिङका लागि राम्रो हुने अनुमान गरे । उनले १६० रनसम्म रन बनाउने आफूहरुको लक्ष्य रहेको पनि जानकारी दिए ।

ताजा समाचार

Related Articles