राैतहटमा कब्जा गरेकाे सडक खाली गर्न नगर प्रमुखकाे अपिल

राैतहट १ पुस
राैतहटकाे देवाहीगाेनाहि नगरपालिकाले कब्जा गरेकाे सडक खाली गर्न अनुराेध गरेकाे छ । रौतहटको देवाही गाेनाही नगरपालिकाकाे वडा नम्बर ९ धरहरमा रहेको मुख्य सडकमा केही स्थानीयले सडक कब्जा गरि राखिएको समाग्रीहरु यथासिघ्र हटाउन नगर प्रमुख प्रमलाल साहले एक सुचना प्रकासित गरि अनुराेध गरेकाे छ ।आफुले दिएको समय सिमा भित्र सडकमै राखिएको समाग्री नहटाए कार्यवाही गरिने नगर प्रमुख साहले चेतावनी समेत दिनु भएकाे छ ।

ताजा समाचार

Related Articles