लमाहा खोलामा नुहाउन गएका दुई जना युवकको डुबेर मृत्यु

आज दिउँसो नुहाउन गएका दुई युवा बेपत्ता भएको खबरप्राप्त हुनासाथ सशस्त्र प्रहरी बल ११ नम्बर गण तथा सुरक्षा बेस दुधियाभार र नेपाल प्रहरीको सहयोगमा उद्धार गरेको थियो।

डुबेका दुवै जनालाई अचेत अवस्थामा खोलाबाट उद्धार गरी एम्बुलेन्समा राखेर उपचारका लागि पठाइए पनि अस्पतालले मृत घोषणा गरेको सशस्त्र प्रहरी उपरीक्षक हुमागाईँले जानकारी दिए।

ताजा समाचार

Related Articles