काठमाडौँ, २३ भदौं । जेनजी पुस्ताको आन्दोलनका कारण आज देशभर गरेर १९ जनाको मृत्यु भएको छ।
काठमाडौँमा १७ र इटहरीमा २ गरी १९ जनाको मृत्यु भएको हो।
काठमाडौँ उपत्यकाको प्रदर्शनमा मात्रै २५६ जना घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।