राैतहटकाे गरुडामा हिराे माेटरसाइकलकाे शाे रुम सञ्चालन

राैतहट ४ पुस । राैतहटकाे गरुडामा पनि हिराे माेटरसाइकलकाे शाे रुम विहिबारबाट सञ्चालनमा आएकाे छ । विहिबार एक कार्यक्रमकाबिच गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले हिराे माेटरसाइकल शाे रुमकाे उद्घाटन गर्नु भएकाे छ । मानिसहरुको बढदो सवारी साधन मोटरसाईकलको मागलाई मध्य नजर गर्दै सर्वशुलभ सेवा प्रवाह गर्न शाे रुम सञ्चालनमा ल्याइएकाे प्राेपाइटर श्रीराम साहले बताउनु भयाे ।  गरुडाका स्थानिय सेवाग्राहीहरु विभिन्नफ ठाउँहरु बिरगंज,गौर र जनकपुर जाने गरेकाले अन्यत्र जानबाट राेक्ने उदेश्यले शाे रुमको उद्वघाटन गरेको प्रोप्राइटर श्रीराम साहले तराई पाेष्टलाई बताउनु भयो । उद्घाटनकाे अवसरमा बम्पर धमाका समेत रहेकाे साहकाे भनाई रहेकाे थियाे ।

ताजा समाचार

Related Articles