मधानी महोत्सवमा सुनिल पण्डितको गीत सुनेर दर्शक कान थुनेपछि…

मौलापुर,२५ फागुन । मधानी महोत्सवमा सुनिल पण्डितको गीत सुनेर दर्शक कान थुनेका छन् । भोजपुरी गीत माईरे हाम्रा उहे लडकी चाहिँ माहिरे पण्डितले चर्को स्वरमा गीत गाएपछि उनको आवाज सुनेर दर्शकहरू कान नै थुनेर बस्नुपरेको थियो।
पण्डितले गीत गाउने क्रममा कराई कराई गीत गाएपछि दर्शकले कान थुन्न बाध्य बनेका थिए।
पण्डित गीत गाउन थालेपछि दर्शकहरूले खासै उतातिर ध्यान दिएका मधानी महोत्सवमा सहभागीहरूले बताएका छन्।
रोई कराई पण्डितले बेलाबेलामा गीतमा नेपाली शब्दसमेत समावेश गरिरहेका थिए ।

ताजा समाचार

Related Articles